Nepali English Similar Proverbs
23 Aug, 2021,
No comments
- नानि पाउनु कहिले–कहिले कन्दनी बाट्नु अहिले’
Don’t count your chickens before they hatch.
- जस्तालाई तस्तै ढिंडालाई निस्तै।Tit for tat.
- जसको शक्ति उसको भक्ति।
Might is right.
- जसरी आयो त्यसरी गयो।
Easy come, easy go.
- दु:ख विना सुख हुँदैन।
No pain no gains.
- धेरै खाए घिउ पनि तीतो हुन्छ।
Too much of anything is bad.
- नमच्चिने पीङको सय झड्का।
An empty vessel sounds much.
-. रित्तो गाग्री छचल्किन्छ।
An empty vessel sounds much.
Common English Proverbs
23 Aug, 2021,
No comments