Skip to main content
asblog
  • Home
  • Investing
    • New Post
    • Stock Market
    • Materials
    • My Rules
  • Blog
  • Updates
  • High 5
  • Tech
  • Photography
  • Gallery
  • Others
  • Contact

स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने

July 6, 2021 at 10:48 am, No comments

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।

स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्र्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना प्रयोगकर्ताहरुमा उत्साह र उमंग आउनेछ भनि विश्वास लिएको छ ।

प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।
अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताले निःशुल्क *१४१*१*५*१#डायल गर्नु सक्नेछन् । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ ।


No comments

Leave a reply







Recent Posts

  • आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
    24 Jul, 2021
  • HIGHEST DIVIDEND PAYING STOCKS IN NEPAL 2020/ 2021
    16 Jul, 2021
  • पब्जी वर्ल्ड २०२१ प्रतियोगिता हुने। नेपालीले पनि भाग लिने l
    11 Jul, 2021
  • मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह
    8 Jul, 2021
  • युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो
    7 Jul, 2021
  • स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने
    6 Jul, 2021
  • सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै
    6 Jul, 2021
Created with Mozello - the world's easiest to use website builder.

Create your website or online store with Mozello

Quickly, easily, without programming.

Report abuse Learn more