Skip to main content
asblog
  • Home
  • Investing
    • New Post
    • Stock Market
    • Materials
    • My Rules
  • Blog
  • Updates
  • High 5
  • Tech
  • Photography
  • Gallery
  • Others
  • Contact

आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने

July 24, 2021 at 3:20 pm, No comments

आज शुक्रबारदेखि सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको राजधानी हेटौडाबाट यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट दुबैबाट रकम भुक्तानी गर्न सकिने छ ।

यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स) तयार पारेको छ । यो सेवा क्रमिक रुपमा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने केन्द्र सरकारको योजना छ छ ।

No comments

Leave a reply







Recent Posts

  • आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
    24 Jul, 2021
  • HIGHEST DIVIDEND PAYING STOCKS IN NEPAL 2020/ 2021
    16 Jul, 2021
  • पब्जी वर्ल्ड २०२१ प्रतियोगिता हुने। नेपालीले पनि भाग लिने l
    11 Jul, 2021
  • मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह
    8 Jul, 2021
  • युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो
    7 Jul, 2021
  • स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने
    6 Jul, 2021
  • सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै
    6 Jul, 2021
Created with Mozello - the world's easiest to use website builder.

Create your website or online store with Mozello

Quickly, easily, without programming.

Report abuse Learn more